श्री सुरेश कुमार यादव
कार्यवाहक अध्यक्ष
वि.सं. २०६१ कात्तिक महिनादेखि जनकपुरबाट प्रकाशित ‘जनकपुर एक्सप्रेस दैनिक’ पत्रिकामा ‘प्रुफरिडर’ को रुपमा …
संचारमाध्यकको अनुगमन तथा मूल्याकंन गर्ने
संचार सम्बन्धी नीतिलाई समयसापेक्ष अवलोकन गरी सम्बन्धित क्षेत्रको राय सल्लाह लिई मन्त्रालय मार्फत सरकारलाई सुझाव दिने
स्वच्छ एवं मर्यादित पत्रकारिताको विकास गर्न पत्रकारिता सम्बन्धी आचारसंहिता तयार गरी लागू गर्ने
संचारमाध्यमको विकासका लागि सरकारलाई सुझाव दिने
संचारकर्मीहरुको आचारसंहिता बनाई लागु गर्ने
आचारसंहिताको विषयलाई लिएर कसैले काउन्सलमा उजुरी दिएमा सो सम्बन्धमा आवश्यक छानबिन तथा कारबाही गर्ने
काउन्सिलको उदेश्य :
काउन्सिलको उदेश्य :
(क) स्वच्छ र मर्यादित पत्रकारिताको विकासका लागि उपयुक्त वातावरण सिर्जना गर्ने,
(ख) प्रेस स्वत्नत्रताको दुरुपयोग हुन नदिने पत्रकारिता सम्बन्धी आचारसंहिता तो…