मधेश प्रदेश मिडिया काउन्सिल र आमसञ्चार प्राधिकरण, मधेश प्रदेशसंग नेपाल पत्रकार महासंघ आठवटै जिल्ला अध्यक्षहरुको सहभागितामा आगामी आर्थिक वर्षमा संचार क्षेत्रको विकास, पत्रकार हित तथा संस्थागत सहकार्यका विषषयमा समन्वयात्मक छलफल।