वि.सं:
नेपाल संवत: ११४६ थिंलागा षष्ठी - २१
काउन्सिलको उदेश्य : (क) स्वच्छ र मर्यादित पत्रकारिताको विकासका लागि उपयुक्त वातावरण सिर्जना गर्ने, (ख) प्रेस स्वत्नत्रताको दुरुपयोग हुन नदिने पत्रकारिता सम्बन्धी आचारसंहिता तोक्ने, (ग) प्रेस र सरकार बीच सोहार्दपूर्ण कायम राख्ने, (घ) सार्वजनिक नैतिकता र नागरिकहरुको मर्यादा कायम राख्न लगाउने, र (ङ) प्रेसको स्वतन्त्रता र पत्रकारिताको मर्यादा माथि हस्तक्षेप हुन नदिन प्रत्यनशील रहने ।