गृह, सञ्चार तथा कानुन मन्त्रालयको आयोजना तथा मिडिया काउन्सिल मधेश प्रदेशको समन्वयमा मधेश प्रदेशका आठवटै जिल्लास्थित नेपाल पत्रकार महासंघका शाखालाई कार्यालय सामग्री हस्तान्तरण गरिएको छ। सामग्री हस्तान्तरण गर्दै गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले लोकतन्त्रको सुदृढीकरणमा पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो।

Government of Nepal