मधेश प्रदेश मिडिया काउन्सिल र आमसञ्चार प्राधिकरण, मधेश प्रदेशसंग नेपाल पत्रकार महासंघका मधेश प्रदेशका आठवटै जिल्लाका अध्यक्षहरुक सहभागितामा अगामी आर्थिक वर्षमा संचार क्षेत्रको विकास, पत्रकार हित तथा संस्थागत विषयमा समन्वयात्मक छलफल।

Government of Nepal