महिला पत्रकारिता अभिमुखिकरण गोष्ठीमा सम्पन्न

उहाँले मिडिया काउन्सिल मधेश प्रदेशका सञ्चारमाध्यम र सञ्चारकर्मीहरुको समृद्धि र विकासका लागि सधैं तत्पर रहेको र अगाडि दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । उहाँले गोष्ठीमा सहभागी महिला पत्रकारहरुको सुझाव, समस्या र चुनौती लगायतका कुरालाई प्रदेश सरकारलाई सुझावको रुपमा प्र्रस्तुत गर्ने र समाधानतर्फ लग्ने प्रतिबद्धता समेत जनाउनु भयो ।कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य …

महिला पत्रकारिता अभिमुखिकरण गोष्ठीमा सम्पन्न Read More »