Author name: मिडिया काउन्सिल

पत्रकार, सञ्चार माध्यमको अवस्था र आचारसंहिता पुस्तक वितरण कार्यक्रम

जनकपुरधाम । मिडिया काउन्सिल मधेश प्रदेशले २०७९ पुस २० गते बुधवार पत्रकार, सञ्चामाध्यमको अवस्था र आचासंहिता पुस्तक वितरण कार्यक्रम सम्पन्न गरेको छ । काउन्सिलका कार्यवाहक अध्यक्ष कैलास दासको अध्यक्षतामा भएको सो कार्यक्रममा सहभागीहरुले पत्रकारहरुले नै पत्रकार र सञ्चार माध्यम अनावश्यक रुपमा विस्तार भइरहेको भन्दै सिमित र कति आवश्यक भन्ने विषयको समिक्षा हुनुपर्ने बताएका छन् । …

पत्रकार, सञ्चार माध्यमको अवस्था र आचारसंहिता पुस्तक वितरण कार्यक्रम Read More »

Scroll to Top