काउन्सिलको काम,कर्तव्य र अधिकार

काउन्सिलको काम, कर्तव्य र अधिकार : 

(क) संचारमाध्यकको अनुगमन तथा मूल्याकंन गर्ने,

(ख) संचार सम्बन्धी नीतिलाई समयसापेक्ष अवलोकन गरी सम्बन्धित क्षेत्रको राय सल्लाह लिई मन्त्रालय मार्फत सरकारलाई सुझाव दिने,

(ग) स्वच्छ एवं मर्यादित पत्रकारिताको विकास गर्न पत्रकारिता सम्बन्धी आचारसंहिता तयार गरी लागू गर्ने,

(घ) संचारमाध्यमको विकासका लागि सरकारलाई सुझाव दिने,

(ङ) संचारकर्मीहरुको आचारसंहिता बनाई लागु गर्ने ।

(च) आचारसंहिताको विषयलाई लिएर कसैले काउन्सलमा उजुरी दिएमा सो सम्बन्धमा आवश्यक छानबिन तथा कारबाही गर्ने,

(छ) संचारमाध्यमका गतिविधि एवं वस्तुस्थिति बारे अध्ययन र मूल्यांकन सहितको वार्षिक प्रतिवेदन सरकार समक्ष पेस गर्ने,

Scroll to Top